राष्ट्रिय प्रसारण नियमावली स्वीकृत गर्ने सरकारको निर्णय (मन्त्रीपरिषद्का निर्णयहरूसहित)

सरकारले राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको बताएका हुन् । त्यस्तै सरकारलेधितो पत्र दर्ता तथा निष्कासन पाँचौ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने…

Logo