नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमनको विषयलाई तीन दलका शीर्ष नेताहरुको बैठकमा मुख्य एजेण्डाको रुपमा प्रस्तुत गरेको छ। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठकमा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गर्नका लागि मार्ग प्रशस्त गर्नुपर्ने शर्त अघि सारेको हो। बैठकपछि एमाले महासचिव शंकर पोखरेलले प्रतिनिधि सभामा उपस्थित भएर राष्ट्रिय…