प्रदेश १ मा जम्बो मन्त्रीमण्डलः राई र आचार्यको भन्दा दोब्बर संख्यामा मन्त्री नियुक्त

संघीय सरकारको झल्को दिने गरि प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्र राईले १४ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका छन्। गत असोज १६ गते गठन भएको सरकारलाई मुख्यमन्त्री राईले १ राज्यमन्त्रीसहित १४ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका हुन्। यसअघिका शेरधन राई र भीम आचार्य नेतृत्वको दुईवटा सरकारले बनाएको भन्दा दोब्बर संख्यामा प्रदेश १ मा जम्बो मन्त्रीमण्डल बनाएर मुख्यमन्त्री राईले…

Logo