पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपाद्वारा प्रदर्शन

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेका छन्। पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिविरुद्ध प्रदर्शन गर्दै कोण सभा गरेको हो । जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै केन्द्रीय संघर्षका कार्यक्रम अन्तर्गत प्रदर्शनसहित कोणसभा गरिएको हो। जनताको दैनिक जीवनसँग जोडिने आधारभूत वस्तुको मूल्यवृद्धि गरेकाले तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरे। हेर्दा…

Logo