एमसीसी प्रस्ताव पास गर्न प्रधानमन्त्रीको दबाब, गठबन्धनभित्रका अन्य दल अन्योलमा

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रस्ताव पास गर्न गठबन्धनभित्र दबाब दिन थालेका छन् ।  प्रधानमन्त्रीले दबाब दिन थालेपछि गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवासँग केही समय मागेका छन्।  स्रोतका अनुसार प्रचण्ड–नेपालले प्रधानमन्त्रीको प्रस्तावमाथि छलफलका लागि केही समय मागेका हुन्। यस्तै, प्रधानमन्त्री देउवाले एमसीसी प्रस्ताव पास…

Logo