राष्ट्रिय सभा चुनाव : एमालेले ७ सिट गुमायो, तैपनि अझै ठूलाे दल (कसकाे सिट कति?)

राष्ट्रिय सभा सदस्यका लागि आज भएको १९ पदको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ।  पदावधि सकिन लागेका १९ राष्ट्रिय सभा सदस्यका लागि आज सात वटा प्रदेशमा निर्वाचन भएको थियो। जसको मत परिणाम सार्वजनिक भइसकेको हो ।  निर्वाचन भएका १९ सदस्य मध्ये एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४/४ र कांग्रेसका ३ सदस्यको आगामी २०…

Logo