राष्ट्रिय सभा निर्वाचन भोलि, कहाँ कहाँ कायम छन् मतदानस्थल?

राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म निर्वाचन हुन लागेको हो।  जसका लागि आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको…

Logo