मैले सिके राउतलाई मार्ने धम्की दिएको छैन : मन्त्री यादव (विज्ञप्तिसहित)

जनता समाजवादीकी नेतृ तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले आआफ्नो तरिकाले अपव्याख्या गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्।  रौतहटको गौरमा माघ ५ गते ’बलिदानी दिवस’को अवसरमा आयोजित कार्यक्रममा उनले गौरकाण्ड दोहोर्‍याएर जनमत पार्टीका संयोजक सिके राउतको हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै चौतर्फीं विरोध भइरहेको छ। उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग…

Logo