नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा धनराज गुरुङ र पूर्णबहादुर खड्काले सुरुवाती अग्रता लिएका छन्। ३ सयभन्दा बढी मत गणना हुँदा विजयकुमार गच्छदारले १२२ र पूर्णबहादुर खड्काले १२८ मत पाएका छन् । उनीहरु सभापति शेरबहादुर देउवा प्यानलका हुन् । शेखर कोइराला प्यानलबाट डा.चन्द्र भण्डारीले ९५, धनराज गुरुङले १३१ मत पाएका छन्…