कांग्रेस महामन्त्रीः १०७५ मत गन्दा गगन थापाले ल्याए ६७३ मत

नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता कायमै गरेका छन्।  कांग्रेस निर्वाचन समितिका अनुसार १०७५ मत गन्दा थापाले ६७३ मत ल्याएका छन् । गगन थापा ६७३ विश्वप्रकाश शर्मा ४३४ प्रदीप पौडेल ३४२ डा. प्रकाशशरण महत ३५३ डा. मिनेन्द्र रिजाल १९४ डा. राजाराम कार्की ३८

Logo