अपडेटः २९२० मत गन्दा गगन थापा १९१२ सहित अग्रस्थानमा

नेपाली कांग्रेसको दुई महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले लिएकाे अग्रता कायमै राखेका छन् ।  कांग्रेस निर्वाचन समितिका अनुसार २९२० मत गन्दा थापाले १९१२ र विश्वप्रकाशले ११८३ मत ल्याएर अग्रता कायम राखेका छन् ।  नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः २९२० मतगणनामा   गगन कुमार थापा १९१२ प्रकाश शरण महत…

Logo