एमालेको केन्द्रीय कमिटी बैठक सुरु

नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक शनिबार भक्तपुरको गट्ठाघरमा सुरु भएको छ । एमालेको दसौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक शनिबार दिउँसो करिब १ः२० सुरु भएको केन्द्रीय सदस्य महेश बस्नेतले बताए । बैठकमा शपथ ग्रहण बाँकी भएका केन्द्रीय सदस्यको शपथ ग्रहण गराइएको उनले बताए । शनिबारदेखि सुरु बैठकमा १५ एजेन्डामाथि छलफल हुने बताइएको छ ।…

Logo