नेपालमा राजतन्त्र ल्याउन गुप्त रूपमा अभियान चलिरहेको छ: भारतीय कम्युनिस्ट नेता सिंह

भारतीय कम्युनिस्ट पार्टीका नेता जोगिन्दर सिंहले नेपालमा हिन्दु राज्य र संवैधानिक राजतन्त्र ल्याउन गुप्त रूपले अभियान चलिरहेको बताएका छन् । एमालेको १०औँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै सावधान रहन सबैलाई आग्रह गरेका छन् ।  यस्तै, उनले भारतको संविधान र लोकतन्त्र पनि खतरामा रहेको बताएका छन् । भारतमा पुलिसराज बनाउन खोजिएको र सरकारविरुद्ध बोल्नेलाई मुद्दा लाएर…

Logo