नेकपा एमालेका नेता गोकर्ण विष्टले १०औं महाधिवेशन एकताको महाधिवेशन हुने बताएका छन्। केन्द्रीय समितिको बैठक बस्ने भनिएको जंगल क्राउन रिसोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन्। 'सधैं भाडभैलो नगरौं । मेरो ब्रह्मले पदाधिकारी थपेर एकताको महाधिवेशन हुन्छ भन्ने देखेको छ,' उनले भने । फरक प्रसंगमा बोल्दै नेता विष्टले माधवकुमार नेपाल एमालेमै रहेर चुनाव…