आर्थिक रूपमा आत्मनिर्भर नबनाएसम्म महिला सहभागिता कस्मेटिक मात्रै: ज्ञवाली

पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले महिलालाई आर्थिक स्वतन्त्रतासँग जोडेर आत्मनिर्भर नबनाएसम्म महिला सहभागिता कस्मेटिक सहभागितामा मात्रै सीमित हुने बताएका छन् । राजनीतिक दलहरू नयाँ नेतृत्व चयनका लागि आसन्न महाधिवेशनमा केन्द्रित  भइरहेका बेला नेकपा एमालेका सचिव ज्ञवालीले महिला सहभागितालाई अर्थपूर्ण बनाउन महिला स्वयम्लाई आर्थिक आत्मनिर्भर बनाउन आवश्यक रहेको बताएका हुन । राजनीतिक दलको पदाधिकारी र निर्णायक तहमा…

Logo