ढुक्क हुनुहोस् डडेलधुरामा एयरपोर्ट बन्छ- मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले डडेलधुरामा एयरपोर्ट बन्ने बताएका छन्। डडेलधुरा सदरमुकाममा बुधवार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले डडेलधुरामा एयरपोर्ट बनाउन आफूले बजेट विनियोजन गर्ने बताएका हुन्।  उनले डडेलधुराको अजयमेरू गाउँपालिका-१ पुइलेकमा विमानस्थल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। मन्त्री आलेले मंगलबारदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रवन्धक नलविक्रम थापाको प्राविधिक टोलीले सर्भे गरिरहेको…

Logo