नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले भीम रावललाई अराजक भएको आरोप लगाएका छन्। मंगलबार सम्पन्न एमाले प्रदेश कमिटीको पूर्ण बैठकको निर्णय सुनाउँदै भट्टले रावलका अभिव्यक्तिहरूप्रति लक्षित गर्दै अराजक भइरहेको बताएका हुन्। एमाले उपाध्यक्ष रावलले मंगलबार बिहान पोस्ट गरेको ट्वीटको जवाफ दिँदै इन्चार्ज भट्टले मतभेदहरू पार्टी कमिटीमा राख्दा उपयुक्त हुने भए…