कर्णाली प्रदेशः भागबन्डामा कुरा नमिल्दा सरकार विस्तारमा ढिलाइ

कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएको एकसाता भइसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन। निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले १५ कात्तिकमा राजीनामा दिएपछि १६ गते मंगलवार कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका थिए। माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थन जुटाएर मुख्यमन्त्री बनेका शाहीले एक्लै शपथ लिएका थिए। सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा…

Logo