ओली–नेपाल पार्टी सम्बन्ध: ‘छुट्टिएको वर्षको रिस’

एउटा लोकोक्ति छ– मरेको वर्षको शोक, छुट्टिएको वर्षको रिस ।  गत २८ भदौसम्म एउटै दलमा रहेका केपी शर्मा ओली र माधव नेपाल यति वेला बेग्लाबेग्लै पार्टीको नेतृत्वमा छन् । नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेका नेता नेपाल यति बेला संगठन बिस्तार अभियानमा छन् भने एमाले अध्यक्ष ओली महाधिवेशनको चटारोमा ।  अभियान र…

Logo