नेपाल आए लगत्तै देउवाले भने– ‘अध्यादेशमार्फत सम्बोधन गर्नुपर्ने विषय भएकाले संसद् स्थगन भएको हो’

प्रधानमन्त्री शेरबहादुर देउवाले कतिपय विषयलाई अध्यादेशमार्फत सम्बोधन गर्नुपर्ने भएकाले  संसद् स्थगन भएको बताएका छन् । संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर आज बिहान स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले  एमसिसिकाे विषाले संसद् स्थगन नभएकाे र अध्यादेशमार्फत सम्बोधन गर्नुपर्ने विषयभएकाले…

Logo