नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १४औँ बैठक बिहीबार बेंगलुरुमा हुने

नेपाल–भारत द्विपक्षीय परामर्श समूह (एनआइबीसीजीएसआइ) को १४औँ बैठक कात्तिक ११ र १२ गते भारतको बेंगलुरुमा हुँदैछ। उक्त बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा रक्षा मन्त्रालयका प्रतिनिधि र नेपाली सेनसहितको टोली भोली त्यसतर्फ जाने  कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। नेपाल तथा भारतबीच सुरक्षासम्बन्धी विषयमा नियमितरुपमा छलफल गर्ने उद्देश्यले सन् २००३ मा…

Logo