राष्ट्रियसभाका २० सांसद फागुन २० देखि बिदा हुँदै, सरकार निर्वाचनकाे तयारीमा

राष्ट्रियसभाका २० सांसद चार वर्षको कार्यकाल पूरा गरेर फागुन २१ मा बिदा हुँदैछन्। २०७५ असार ४ गते गोला प्रथामार्फत चार वर्षे अवधि कायम भएका सांसदहरूको पदावधि सकिन लागेको हो। पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो। संविधानको धारा ८६ मा राष्ट्रियसभा गठनसम्बन्धी व्यवस्थामा राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुने…

Logo