माधवको साथ छाडेका १० नेतामाथि ओलीको कठोर लगाम

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन भएको टिप्पणी गरेपछि माधवको साथ छाडेर एमालेमा पुनर्गमन गरेका नेताहरु आक्रोशित भएका छन् ।  स्मरण रहोस्, अध्यक्ष ओलीले बुधबार वागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा पार्टीका कतिपय नेताहरुलाई ‘१० बुँदे, १० बुँदे भनेर ट्याङ ट्याङ् नगर्न’ चेतावनी दिएका थिए…

Logo