राप्रपाका अध्यक्ष कमल थापाले शुभसाइतमा विजयादशमीको टीका लगाएका छन्। उनले दाजु रथी नेत्रबहादुर थापाको हातबाट विजयादशमीको टीका लगाएका हुन्। भानिज विधान बिष्टको असामयिक निधनका कारण यस वर्षको दसैँ सामान्य, परम्परा र विधिको निर्वाहमा मात्र सिमित रह्यो। थापाले सामाजिक संजालमार्फत जानकारी दिएका छन्। दसैंको पावन अवसरमा दाजु रथी नेत्रबहादुर थापा (अप्रा) को हातबाट शुभ साइतमा टिका…