एमालेलाई संसद छाडेर जा भन्नु प्रचण्डको पराजित मानसिकताको उपज : प्रदीप ज्ञवाली

स‌ंघीय संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले संसद छाडेर जान एमालेलाई प्रचण्डले बक्सिस नदिएको बताएका छन् । केही दिन अघि गृहजिल्ला आएका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लगातार रूपमा संसद अवरुद्ध गर्दै आएको एमालेलाई संसद छाडेर जान आग्रह गरेका थिए ।  दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन मंगलबार चितवन आएका ज्ञवालीले संसद छाडेर…

Logo