जितिया पर्वले सन्तानबीचको प्रेम र वात्सल्यलाई प्रगाढ बनाउने प्रधानमन्त्रीकाे विश्वास

प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ जितिया पर्व मनाउने स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदीबहिनीमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गरेका छन्। जितिया पर्वका अवसरमा आज एक सन्देश दिँदै उनले तराई क्षेत्रमा मनाइने यस पर्व नेपालको एक विशिष्ठ पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गरेका छन्।  सन्देशमा भनिएको छ, ‘‘हाम्रा…

Logo