लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का केन्द्रिय सदस्य राजकुमार लेखीले पार्टीको सबै पदबाट राजीनामा दिएका छन् । बिहीबार केन्द्रिय अध्यक्ष महन्थ ठाकुरलाई बुझाएको राजीनामा पत्रमा लेखीले उल्लेख गरेका छन्, अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा पार्टीको सबै पदबाट राजीनामा दिएको छु । अबको राजनीतिक यात्रा कता भन्ने प्रश्नमा उनले यही पार्टी नै…