नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दलभित्र उमेर हदको व्यवस्था अप्राकृतिक र अराजनीतिक रहेको टिप्पणी गरेका छन् । नेकपा एमालेमा ७० वर्षे उमेर हद लागू गरिएको सन्दर्भसमेत जोड्दै पौडेलले ‘केही नेता सिध्याउन र केही नेता जोगाउन’ उमेर हदको व्यवस्था हुने गरेको बताए । उनले नेकपा एमालेमा ७० बर्षे उमेरहद ओली ७० नकटेको हुँदा यथावत…