एमाले समूहगत छलफलको निष्कर्षः ‘व्यक्ति होइन, पार्टी र नीति स्थापित गरिनु पर्नेमा जोड’

नेकपा एमालेको जारी विधान महाधिवेशनको दोस्रो दिन भएको समूहगत छलफलको समूह नेताहरूले निष्कर्ष सुनाएका छन्। प्रतिनिधिहरुले पार्टीमा व्यक्ति नभई पार्टी र पार्टीको नीतिलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । अघिकांश समूह नेताहरूले निष्कर्ष सुनाउने क्रममा पार्टीमा व्यक्ति हाबी हुँदै गएको बताए । विधान महाधिवेशनलाई ओलीमय बनाउने प्रयास गरिरहेका बेला त्यस्ता कार्य रोक्नुपर्ने, विधि र नीतिलाई…

Logo