बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री डा अजयक्रान्ति शाक्यले आफ्नो मन्त्रालय अन्तर्गतका एक वर्षमा सम्पन्न गर्नुपर्ने पचास ओटा योजना एक महिना दिनभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताएका छन्। नेकपा एमाले काठमाडौँ महानगर कमिटी वडा १२, २१ र २२ ले संयुक्त पमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो प्रतिवद्धता…