संविधान कार्यान्वयनबाटै समाजवाद प्राप्त हुन्छ : अध्यक्ष नेपाल

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै  संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने बताएका छन् ।  संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष नेपालले  संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आआफ्नो तर्फबाट इमान्दार प्रयास गर्न सबैमा आह्वान गरे । अध्यक्ष नेपालले सन्देशमा भनेका छन्, “संविधान जारीपछि मुलुकको राज्य…

Logo