माधव नेपालप्रति ओलीको कटाक्षः पिलो निचोर्दैमा शरीरको तौल घट्दैन

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अघिल्लो सरकारको पालामा भएका विकास निर्माणलाई सिध्याउन खोजेको आरोप लगाएका छन् । सरकार आफूले पनि केही गर्न नसकेको र अरूले गरेका कामलाई पनि देख्न नसकेर ध्वस्त पार्न उद्यत रहेको उनको आरोप छ । उनले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बुख्याचाको संज्ञा दिएका छन् । पार्टीको रुपन्देही…

Logo