‘चीनसँग सीमा विवाद’ भएकै गाउँपालिका अध्यक्ष काठमाडौंमा, गृहको अध्ययन टोली हुम्लामा !

सरकारले चिनियाँ पक्षले सीमा मिचेको भन्दै अध्ययन गर्न गठित गृह मन्त्रालयका सहसचिव नेतृत्वको उच्चस्तरीय टोली हुम्ला सदरमुकाम सिमिकोट पुग्दा नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा भने काठमाडौंमा छन् । गृह मन्त्रालयका सहसचिव जयराज आचार्यको अध्ययन टोलीले नाम्चा गाउँपालिकाका-५ र ६ रहेका ‘विवादमा परेका’ ११ र १२ नम्बर पिलरसहित अध्ययन गरिँरहदा सोही गाउँपालिकाका अध्यक्ष लामा भने काठमाडौंमा…

Logo