टप फाइब समाचारमा हामीले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचार भिडियोसहित सम्प्रेषण गर्ने गरेका छौं । आजका टप फाइब समाचार । नेकपा एमालेले आगामी असोज ४ देखि ६ गतेसम्म हुने भनिएको विधान महाधिवेशन तयारी नपुगेको भन्दै पछि धकेलेको छ। शनिबार बसेको स्थायी कमिटी बैठकले प्रतिनिधि परिषद्मा रहने सदस्यहरुको भने टुंगो लगाएको छ। यसैबीच एमाले महासचिव ईश्वर…