नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि ४ हजार एक सय २५ जना महाधिवेशन प्रतिनिधि चुनिने भएका छन्। कांग्रेसको विधानअनुसार देशभरका १ सय ६५ निर्वाचन क्षेत्रबाट २५ जनाका दरले प्रत्यक्ष र समानुपातिक गरि ४ हजार एक सय २५ जना महाधिवेशन प्रतिनिधि चुनिदैछन्। यसपालि प्रत्यक्षतर्फ २ हजार चार सय ७५ जना महाधिवेशन प्रतिनिधि चुनिनेछन्। जुन कुल महाधिवेशन प्रतिनिधिको…