हामीले हरेक दिन केन्द्रबिन्दु बुलेटिन प्रस्तुत गर्दै आइरहेका छौं । आजका समाचारहरु यस्ता छन्। एमाले अध्यक्ष ओलीद्वारा सभामुख, निर्वाचन आयोग र नेकपा एकीकृत समाजवादी दलविरुद्ध दायर मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि लिखित जवाफ भने १५ दिनभित्र पेस गर्न विपक्षीको नाममा…