पाँच दलीय गठबन्धन अगाडि बढ्छ, अब हामी सरकारमा जान्छौंः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने बताएका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन दीर्घकालीन रूपमा अगाडि बढ्ने बताए। ‘हामी अवश्य पनि सरकारमा सहभागी हुनेछौं,’ उनले भने, ‘पहिलेदेखि नै हामी गठबन्धनमा थियौं तर औपचारिकरूपमा पाँच दल भन्न मिलेको थिएन। अब ५ दलीय गठबन्धन अगाडि बढ्छ।’ नेकपा एमालेमा…

Logo