जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्रीको आंकाक्षी धेरै छन् । जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाने तयारीमा रहेको स्रोत बताउँछ । अध्यक्ष यादवले देउवा सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण परराष्ट्र मन्त्रालयको दावी गरेका छन् । जसपाका वरिष्ठ नेता महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव, रेणु यादव, रानी मण्डलको नाम मन्त्री बन्ने प्रमुख सूचीमा रहेको…