माधव नेपाललाई लक्षित गर्दै ओलीले भने, ‘केही पात खस्दैमा रुखलाई कुनै फरक पर्दैन’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन्।  ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर कमिटी, वडा कमिटी र अखिल नेपाल महिला सङ्घको घोषणा कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले भने, “एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन। रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन्। नयाँ नयाँ…

Logo