खोप राजनीतिः ‘लोकप्रियता’का लागि जस लिने होड!

पाँच वर्ष सरकार चलाउने अपेक्षा गरिएका केपी शर्मा ओली ४१ महिनाको कार्यकालपछि सरकारबाट बाहिरिएका छन्। उनको स्थान चारपटक प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिएका छन्।  सरकार फेरिए पनि धेरै कुरा फेरिएका छैनन्। तीमध्ये एक हो–कोरोना महामारी। कोरोना महामारीको दोस्रो लहर चल्दै गर्दा सरकार परिवर्तन भयो। पहिलो लहरका बेला महामारीलाई रोकथाम गर्न सरकारसँग लकडाउन,…

Logo