माधव नेपाल पक्षलाई आठ मन्त्रालय दिएर फकाउने प्रयास

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई शेरबहादुर देउवा नेतृत्वको विपक्षी गठबन्धनको सरकारले आठ मन्त्रालय दिने तयारी गरेको खुलेको छ। जबकि, कांग्रेस र माओवादी केन्द्रले समान ६÷६ वटा मन्त्रालय लिने भएका छन्। संघीय मन्त्रालयको संख्या २५ हो। बाँकी ५ मन्त्रालय चाहिँ जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिने गठबन्धनका घटकहरूबीच समझदारी भएको स्रोतले जनाएको…

Logo