नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। शुक्रबार तीन बजे अन्तर्राट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा एमालेले संसदीय दलको बैठक बोलाएको हो। दोस्रो पटक संसद् पुनर्स्थापना भएसँगै ओलीले संसदीय दलको बैठक बोलाएका हुन्। एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा उपस्थित हुने दलका १२१ सांसदलाई सिस्टम मार्फत म्यासेज गइसकेको…