नेकपा एमालेका निलम्वित नेता माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल पक्षले गम्भीर कदम चाल्ने तयारी गरेको छ। ‘नेपाल–खनाल’ निकट एक सांसदका अनुसार चाल्न लागिएको कदम सामूहिक राजीनामा हो।राजीनामा दिने भनिएका सांसदहरूको सङ्ख्या २१ छ। ‘२१ जना प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिने टुङ्गो लागेको छ, एकजना सांसदको राजीनामाबारे टुङ्गो लाग्न बाँकी छ’, ती सांसदले केन्द्रविन्दुसँग…