लुम्बिनी प्रदेशमा भएको असंवैधानिक प्रवृत्ति निन्दनीय: कांग्रेस

नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा आइतबार भएका राजनीतिक घटनाक्रमको विरोध गरेको छ ।  सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै सो घटनाक्रमलाई अलोकतान्त्रिक र असंवैधानिक प्रवृत्ति भन्दै निन्दा गरेका हुन्। 'संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको म कडा निन्दा र भत्सर्ना गर्दछु।' देउवाले भनेका छन् , 'लुम्बिनी प्रदेशमा भएको समग्र घटनाक्रमलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक…

Logo