लुम्बिनी प्रदेशः राजनीतिका चतुर खेलाडी पोखरेलको अर्को दाउ

आइतबार संसदीय इतिहासमा अनौठो घटना घटेको छ। मुलुक संघीयतामा गएपछि राजनीति अस्थिर भयो भन्नेहरुलाई पुनः लुम्बिनी प्रदेशको घटनाले मलजल गरेको छ। त्यसो त पछिल्लो केहि समयदेखि मडारिएको राजनीतिले मुलुकनै अस्थिरतातर्फ लम्किएको पो हो कि भन्ने अड्कल काट्न थालिएको छ। संसद किनबेचदेखि अधिवेशन अन्त्यको घटनाले झन बढि शंसय थपेको छ। लुम्बिनी प्रदेश सभामा यसअघि मुख्यमन्त्री शंकर…

Logo