आफ्नै पार्टीको निर्णयविरुद्ध जसपा अध्यक्ष ठाकुर निर्वाचन आयोगमा

आफ्नै पार्टीको निर्णयविरुद्ध जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन्। लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्काशन गर्ने पार्टीको निर्णयको विरुद्ध ठाकुर आयोग पुगेका हुन्। ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टी ‘जसपा’को कार्यकारिणी समितिको बैठक नै नबसेको अध्यक्ष ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा उनले उल्लेख गरेका छन्, बैठक बोलाउन…

Logo