पर्वत । पर्वतमा प्रतिनिधि सभाका लागि चुनावी मैदानमा उत्रिएका कान्छा उम्मेदवार मनहरी तिमिल्सिनाले माघ १३ गतेदेखि आफ्नो चुनावी अभियान (घरदैलो यात्रा) सुरु गर्ने घोषणा गरेका छन्। जेन जीहरुको आग्रहमा चुनावी टिकट लिएका वौद्धिक,शालिन एवं वैचारिक युवा नेताले परिचित तिमिल्सिनाले यस अभियानलाई राजनीतिक औपचारिकता नभइ जनतासंग संवाद र प्रत्यक्ष अनुभवबाट सिक्ने अवसरको रूपमा लिने बताएका छन्…