काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा कांग्रेस, एमाले र जसपा गठबन्धनले तीनै सिटमा विजय हात पारेको छ। आज भएको निर्वाचन महिला सदस्यमा एमालेकी रोशनी मेचे, दलित सदस्यमा एमालेका सोमनाथ पोर्तेल विजयी भएका हुन् । अन्यतर्फ भने कांग्रेसका सुनिलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । झापाका पोर्तेलले कूल ७ हजार ४ सय…