नेकपा (एमाले) वरिष्ठ नेता माधव नेपाल-झलनाथ खनालसमूह आजको बालुवाटारको संसदीय दलको बैठकमा सहभागी भएको छ। बैठकको निर्णय अनुसार नेपाल खनालसमूह बैठकमा सहभागी भएका हुन्। कलंकीस्थित मेघा पार्टी प्यालेसमा आज भएको बैठकले बालुवाटारको बैठकमा सहभागी हुने निर्णय गरेको थियो । बैठकले पार्टीलाई बलियो, गतिशील र क्रियाशील बनाउनका लागि संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको एक…