भोलि बस्ने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको नयाँ मिति बारे छलफल हुने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउसो २ बजे बस्दैछ । कांग्रेसले ०७७ फागुन ७ गतेदेखि १० गतेसम्मका लागि आव्हान गरेको चौधौं महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न…

Logo